पत्रकार सम्मेलन
सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री
शनिबार, २३ चैत २०८१, १३ : २२
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालले आयोजना गर्ने सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आउन नपाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् ।
थाइल्याण्डमा आयोजित बिमस्टेक सम्मेलनका क्रममा भएको साइडलाइन वार्ताका क्रममा प्रधानमन्त्री ओलीलाई सो जानकारी दिइएको हो । ‘यसपटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । किनभने उहाँको सो समयमा युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ ।’
यद्यपि, भारतबाट उच्च तहबाट नै संवाद कार्यक्रममा प्रतिनिधित्व हुने प्रधानमन्त्री ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण