स्पेनमा टोर्नाडोबाट ३ जनाको मृत्यु
आइतबार, २४ चैत २०८१, ११ : ०६
स्पेन । दक्षिणी स्पेनमा शुक्रवार गएको टोर्नाडोले तीन जनाको मृत्यु भएको छ ।
साथै कृषि गोदाम पनि भत्काएको छ । कृषि गोदाममै काम गर्ने तीन जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
अधिकारीहरूकाअनुसार हावाले गोदामको छाना उडाएको थियो । स्पेनका श्रम तथा सामाजिक अर्थमन्त्रीले घटनाको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण