प्रदर्शन
जनआन्दोलन दिवसका अवसरमा आजपाको र्याली, तस्बिरहरू
आइतबार, २४ चैत २०८१, १६ : १५
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा आइतबार काठमाडौँमा र्याली निकालेको छ ।
भृकुटीमण्डपबाट निस्किएको र्याली भद्रकाली–सुन्धारा–वीर हस्पिटल–रत्नपार्क–पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।
र्यालीको क्रममा उपस्थितहरूले करको दायरा घटाउनु पर्ने, वर्तमान दलतन्त्रको व्यवस्था परिवर्तन हुन पर्नेलगायतका नारा लगाएका थिए । कवाड व्यवसायीहरूलाई दुख दिएको भन्दै सहभागीहरूले काठमाडौँका मेयर बालेन साहको राजीनामा समेत मागेका थिए ।
आजपाले वर्तमान व्यवस्थालाई दलतन्त्रको संज्ञा दिँदै सुधारिएको व्यवस्था हुनुपर्ने तथा भ्रष्टाचारको समेत कडा विरोध गर्दै आएको छ ।
_0gSaGWWgsl.jpg)
_w3Zjj52TZO.jpg)
_xzcudrM5pf.jpg)
_HZ9KvJSTmR.jpg)
_TO4zZ9eT74.jpg)
_7HfybnDHTK.jpg)
_Hzwegh0SMn.jpg)
_khcykOP7xX.jpg)
_XyKejcSsgT.jpg)
_kwI1CdVBa0.jpg)
_1MMExlg0yn.jpg)
_WZjBt1T9to.jpg)
_FVgDK0rVVK.jpg)
_egwToW9H6x.jpg)
_jwK62CE3zV.jpg)
_W25y3lHXdH.jpg)
_x31NR7tINW.jpg)
_0NhlZ0jxZB.jpg)
_d0dY6yKB2x.jpg)
_vFVWFhMw0I.jpg)
_ikv1kpLu4P.jpg)
_zOhhZ1JbUL.jpg)
_DpG0glN5D2.jpg)
_xRu4CLbXN8.jpg)
_0dH2yI3Mom.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण