तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ
बुधबार, २७ चैत २०८१, ११ : ४७
काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको ठेचो घर भएका विष्ट राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्ट निकट हुन् ।
उनलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । विष्टले सामाजिक सञ्जालमा नेपालमा श्रीलङ्का र बङ्गलादेशको शैलीमा आन्दोलन गर्ने अभिव्यक्ति दिएका छन् । उनले आईजीपी दीपक थापाबारे पनि सामाजिक सञ्जालमा अश्लील गालीगलौज गरेको आरोप छ । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण