वायु प्रदूषण
वर्षाले वायु प्रदूषणमा राहत
बिहीबार, २८ चैत २०८१, ०९ : २३
काठमाडौँ । बुधबार साँझदेखि परेको वर्षा र हावाहुरीले काठमाडौँको वायु प्रदूषणमा केही राहत मिलेको छ । केही दिनअघि काठमाडौँ विश्वकै प्रदूषित सहर बन्दै आएकोमा बिहीबार बिहान भने प्रदूषणको मात्रा केही बनेको छ ।
आईक्यू एयरको बिहान ९ बजेर १५ मिनेट जाँदाको मापन अनुसार काठमाडौँ हाल विश्वको प्रदूषित सहरको सूचीमा आठौँ स्थानमा पुगेको छ । हाल काठमाडौँको एक्यूआई १३० रहेको छ ।
यो स्वास्थ्य समस्या रहेका व्यक्तिहरूका लागि हानिकारक मानिन्छ । अझै पनि काठमाडौँको हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ९.४ गुणा बढी छ ।
हाल भारतको नयाँ दिल्ली यो सूचीमा शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ भने तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण