समाचार
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
बिहीबार, २८ चैत २०८१, ११ : ४७
काठमाडौँ । सरकारले जग्गा प्राप्ति सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्ने नयाँ कानुन बनाउन सुझाव मागेको छ ।
गृह मन्त्रालयको कानुन महाशाखा अन्तर्गतको कानुन तथा फैसला कार्यान्वयन शाखाले ‘जग्गा प्राप्ति सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को प्रारम्भिक मस्यौदा मन्त्रालयको आधिकारिक वेबसाइटमा राख्दै सुझाव मागेको हो ।
सरकारले अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३ र जग्गा प्राप्ति ऐन २०३४ लाई एकीकृत गरी नयाँ ऐन निर्माण गर्न लागेको हो । विधेयक संसद्मा दर्ता गर्नु अघि प्रारम्भिक मस्यौदा तयार गरी आम नागरिकसँग कस्तो बनाउने भन्ने सुझाव मागेको हो ।
यस्तो छ गृह मन्त्रालयको वेबसाइटमा राखिएको प्रारम्भिक मस्यौदा :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण