बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अध्यादेशको ६० दिने समयसीमाः प्रक्रियामा चार वटा पुग्दा बाँकी चार वटा निष्क्रिय हुने सम्भावना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल बुहमतको सरकारले संघीय संसद् रोकेर ल्याएका ८ अध्यादेशमध्ये चार वटामात्र ऐन बन्ने प्रक्रियामा अघि बढेका छन् भने बाँकी चार वटा स्वतः निष्क्रिय हुने...