च्यासलमा एमाले सचिवालय बैठक जारी
सोमबार, ०१ वैशाख २०८२, १३ : ०६
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ गर्ने नेताहरूले बताएका छन् ।
त्यसका साथै यही वैशाख ९ गते नेकपा एमालेले मनाउने पार्टी स्थापना दिवस र ११ गते गर्ने युवा सम्मेलनको तयारीबारे पनि छलफल गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण