विशेषले सफाइ दिएका दुई मुद्दाको अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
बुधबार, ०३ वैशाख २०८२, १७ : ०९
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले सफाइ दिएका भ्रष्टाचारका दुई मुद्दाको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा गणपति झा र नेपाल विद्युत् प्राधिकरणमा कार्यरत इन्जिनियर कृष्णप्रसाद यादवलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध बुधवार पुनरावेदन गरेको हो ।
गैरकानुनी २ करोड ४४ लाख ७१ हजार रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा अख्तियारले २०८१ वैशाख १८ गते सफाइ दिएको थियो । यस्तै यादवविरुद्ध १ करोड ४२ लाख ५२ हजार रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन आरोपमा अभियोगपत्र दायर भएकोमा विशेषले २०८१ जेठ २२ गते फैसला गर्दै सफाइ दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण