युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
बिहीबार, ०४ वैशाख २०८२, ०८ : ३४
रफाह । युद्ध समाप्त भएपछि पनि इजरायली सेना गाजामा सिर्जना गरिएको तथाकथित सुरक्षा क्षेत्रमा रहने इजरायली रक्षामन्त्री इजरायल काट्जले बताएका छन् ।
‘यी क्षेत्रहरूले अस्थायी वा स्थायी कुनै पनि परिस्थितिमा इजरायली समुदायलाई सुरक्षित राख्न बफर प्रदान गर्नेछन्’ इजरायल काट्जले भने ।
मार्च १८ मा इजरायलले गाजामा आक्रमण पुनः सुरु गरेयता गाजामा १ हजार ६५० जनाको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण