नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)
शुक्रबार, ०५ वैशाख २०८२, १५ : ५९

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।
शुक्रबार खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नका लागि विज्ञापन खुलाइएको हो ।
गत मंसिर २१ गते प्रकाशित विज्ञापनमा माग पद संख्या थप गरिएको जारी सुचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र