ट्रम्पविरुद्ध हजारौँ मानिस सडकमा
आइतबार, ०७ वैशाख २०८२, ०८ : ४५
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका निर्णयहरूको विरोधमा शनिबार हजारौँ मानिसहरू सडकमा उत्रिए । आन्दोलनलाई ‘५०५०१’ नामले चिनिएको । यसको अर्थ ‘५० विरोध प्रदर्शन’, ‘५० राज्य’ र ‘१’ आन्दोलन हो।
ट्रम्प प्रशासनले आपराधिक समूहलाई एल साल्भाडोर डिपोर्ट गर्दा झुक्किएर किल्मर अब्रेगो गार्सिया पनि डिपोर्ट भएका थिए । अदालतले समेत उनलाई फिर्ता ल्याउन ट्रम्प प्रशासनलाई आदेश दिइसकेको छ ।
तर उनलाई अमेरिकाले फिर्ता ल्याउन सक्ने ट्रम्प प्रशासनका अधिकारीहरूले भन्दै आएका छन् । विरोध प्रदर्शनमा गार्सियाको साथसाथै अन्य विभिन्न मुद्दाहरूलाई उठाइएको थियो ।
प्रदर्शनकारीहरूले सरकारी जागिरमा कर्मचारी कटौती र अन्य खर्च घटाउने सरकारी दक्षता विभागको निर्णयलाई पनि मुद्दा बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण