चैत मसान्तसम्म भन्सार विन्दुबाट तीन खर्ब ४३ अर्ब राजस्व संकलन
सोमबार, ०८ वैशाख २०८२, १४ : २७
काठमाडौँ । पछिल्लो ९ महिनामा भन्सारविन्दुबाट ३ खर्ब बढी राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म भन्सारबाट ३ खर्ब ४३ अर्ब ११ करोड ६१ लाख ६५ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको भन्सार विभागले छ ।
१३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा उक्त परिमाणमा राजस्व संंकलन भएको हो । यो अवधिमा १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु व्यापार भएको छ ।
१३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण