बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सुक्दै स्रोतः राजस्वको लक्ष्यभन्दा सरकार निकै पछाडि

चालु वर्षको पहिलो दुई महिनामा सरकारी लक्ष्यको तुलनामा २६ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ । गत आर्थिक वर्षदेखि नै सहयोग र आन्तरिक ऋण परिचालन कमजोर...