शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ

बुधबार, १० वैशाख २०८२, १७ : ००
बुधबार, १० वैशाख २०८२

उदयपुर । प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ रामपुर बाट २४ वर्षीय जनम गहतराज पक्राउ परेका हुन् । 

मदन भण्डारी राजमार्ग सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २४ प ३९८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गहतराजले मोटरसाइकलमा लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिक सहित २ सय मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

उदयपुर प्रहरीका उनीमाथि थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप