बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
मन्त्रिपरिषद्

रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी

बुधबार, १० वैशाख २०८२, १७ : ४४
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । नेकपा एमालेबाट रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शिक्षामन्त्री नियुक्ति गर्ने तयारी गरेका हुन् । 

यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै ओलीले नयाँ नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले बुधवार बताएको छ ।

पन्तको नाम बालुवाटारबाट शीतल निवास पुगिसकेको स्रोतले बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप