अपडेट : ट्राफिकले सर्वसाधारणलाई कुटेको दोस्रो भिडियो एक वर्ष पुरानो
शुक्रबार, १२ वैशाख २०८२, १४ : १९
काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो एक वर्ष पुरानो भएको पाइएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सहायक हवलदारले मोटरसाइकल चालकलाई लखेटेर कुटेको भिडियो पुरानो भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको अनुसन्धानबाट देखिएको छ ।
भिडियोमा देखिएका सहायक हवलदारले सोह्रखुट्टेमा कार्यरत रहँदा कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न प्रहरी कर्मचारी २०८० चैतमा सरुवा भएर काठमाडौँ बाहिर गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले रातोपाटीलाई बताए ।
उनले भने, ‘भिडियोमा देखिएका प्रहरी कर्मचारी १३ महिनाअघि यहाँबाट सरुवा भएको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण