फोटोफिचर
गोरखा भूकम्पको १० वर्ष : बारपाकमा दीप प्रज्वलन (तस्बिरहरु)
शुक्रबार, १२ वैशाख २०८२, २१ : ३८
गोरखा । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर आएको भूकम्पको आज १० वर्ष पूरा भएको छ। सो भूकम्पमा देश भर आठ हजार भन्दा बढीले ज्यान गुमाएका थिए भने बारपाकमा मात्र ७२ जनाले ज्यान गुमाएका थिए ।

आजैको दिन भूकम्प आएको हुनाले बारपाकस्थित बारपाक मितेरी क्लवले दीप प्रज्वलन गरेको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झना र श्रद्धाञ्जलीका लागि दीप प्रज्वलन गरिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण