बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्व. कोइरालाको १४ औँ स्मृति दिवको अवसरमा माइतीघरमा दीप प्रज्वलन

काठमाडौँ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा राजधानीको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।  ...