‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
सोमबार, १५ वैशाख २०८२, १४ : ११
काठमाडौँ । टापु राष्ट्र किन्न मिल्ने कुनै सम्पत्तिको टुक्रा नभएको ग्रीनल्यान्डका नयाँ प्रधानमन्त्रीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार आफ्नो देशले ग्रिनल्यान्ड कब्जा गर्ने बताउँदै आएका छन् ।
यसैको प्रतिक्रियामा कोपेनहेगन भ्रमणका क्रममा प्रधानमन्त्री जेन्स–फ्रेडेरिकले नियल्सनले यस्तो अभिव्यक्ति दिएका हुन् । अमेरिकाको अपमानपूर्ण अभिव्यक्तिमा ग्रिनल्यानड र डेनमार्क दुवै एक साथ जुटेर उभिइरहेको उनले बताए ।
आफूहरू कहिले पनि अरू कसैले किन्ने सम्पत्तिको टुक्रो नभएको र यो सन्देश बुझ्न निकै जरुरी रहेको नियल्सनले बताए । नियल्सन यही अप्रिलमा ग्रिनल्यान्डको प्रधानमन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण