बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यसकारण ग्रीनल्याण्डमा आँखा लगाउँदैछ अमेरिका

रुस र अमेरिकाको बीचमा अवस्थित ग्रीनल्याण्ड अहिले चौतर्फी चर्चाको विषय बनेको छ । वैश्विक तापमान वृद्धिका कारण आर्कटिक क्षेत्र खुला हुन थालेपछि उक्त क्षेत्र अहिले महत्त्वपूर्ण बन्न पुगेको छ ।...