वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
मङ्गलबार, १६ वैशाख २०८२, १७ : ५७
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबिच अझै वार्ता सुरू हुन सकेको छैन । शिक्षकहरू आन्तरिक छलफलमा व्यस्त भएपछि वार्ता सुरू हुन ढिलाइ भएको हो।
मन्त्री पन्त सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षकहरूलाई पर्खाइमा छन् । नेपाल शिक्षक महासंघले वार्तामा कसरी प्रस्तुत हुने लगायत आन्दोलनको समीक्षा गरिरहँदा मन्त्रीसँगको छलफलमा ढिलाई भएको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए।
यसअघि सोमबार समेत मध्यरातसम्म वार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण