शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्याबिनेट बैठक निर्णय

क्याबिनेट बैठक निर्णय : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, गभर्नर सिफारिस समिति सदस्यमा अधिकारी

बुधबार, १७ वैशाख २०८२, २१ : ३८
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको छ । 

सरकारले यही वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ । यस्तै बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई समितिको सदस्यमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप