पेस्तोल डान्स प्रकरण
‘पेस्तोल डान्स’ भाइरल भएपछि प्रहरीले डा.बबी सिंहलाई बोलायो
बिहीबार, १८ वैशाख २०८२, ११ : २७
काठमाडौँ । सामाजिक सञ्जालमा डा.बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे छानविन सुरु गरेको छ । जसपा नेपालकी केन्द्रिय सदस्य डा. सिंहले डान्स गर्दै पेस्तोल पड्काएको भिडियो भाइरल छ ।
त्यसबारे छानबिन गर्न डा. सिंहलाई बोलाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई बताए ।
डा. सिंह पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादेवकी छोरी हुन् । उनले सप्तरीको बोदेबसाईनको एक विवाह समारोहमा पेस्तोल बोकेर नाचेको जानकारहरु बताउँछन् ।
पेस्तोल ‘खेलौना’ वा सक्कली हो भन्नेबारे छानबिन गरिने एसपी खतिवडाले बताए । उनले भने, ‘त्यसबारे छानबिन गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण