नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
शुक्रबार, १९ वैशाख २०८२, १९ : ३१
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने छ । बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण