नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा घिमिरे
शनिबार, २० वैशाख २०८२, १६ : ४२
काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा उपाध्यक्षमा डिल्लीराज आचार्य र निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बासु रिजाल र मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह–कोषाध्यक्ष रेवती राई रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बि.क., सुमन राई, सुरज जप्रेल र अमिष शर्मालाई निर्वाचित भएका छन् ।
नेपाल राष्ट्र बैंकको बालुवाटार केन्द्रीय कार्यालयको प्राङ्गण भएको कार्यक्रममा नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमेत सहभागी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण