पाकिस्तानी दूतावास अगाडि प्रदर्शन, तस्बिरहरू
शुक्रबार, २६ वैशाख २०८२, १२ : ५०
मानव अधिकार तथा शान्ति समाजले शुक्रबार पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।
शान्ति समाजले बिहान भारतीय र पाकिस्तानी दुवै दूतावास अगाडि प्रदर्शन गर्ने घोषणा गरेको थियो ।
सोहीअनुसार बिहान भारतीय दूतावास अगाडि प्रदर्शन गरेको समाजले दिउँसो पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो।
समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गरेको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण