आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय एजेन्टले दुई पाकिस्तानी नागिरकको हत्या गरेको दाबी

इस्लामाबाद । पाकिस्तानले भारतले पाकिस्तानी भूमिमा दुई पाकिस्तानी नागरिकको हत्या गरेको आरोप लगाएको छ। पाकिस्तानी विदेश सचिव मोहम्मद साइरस सज्जाद काजीले सियालकोट र रावलकोटमा दुई पाकिस्तानी नागरिकको हत्यामा भारतीय एजेन्टहरूको संलग्नताको...