बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्ष
काठमाडौँ । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको अध्यक्षमा तिलकजंग बुढाथोकी चयन भएका छन् । तेस्रो केन्द्रीय अधिवेशनले सार्वजनिक सेवा प्रसारण नेपालमा कार्यरत बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिष्णुप्रसाद खनाल (गोरखापत्र संस्थान), उपाध्यक्षहरू कपिल प्रसाद पन्त (नेपाल टेलिकम), करण भण्डारी (नेपाल टेलिकम) र अभिमन्यु खड्गी (डीडीसी) चयन भएका छन् ।
त्यसैगरी, महासचिवमा रामचन्द्र लम्साल (नेपाल टेलिकम), सचिवहरू प्रमोद भट्टराई (रेडियो नेपाल), अशोक घिमिरे (रासस), सुजना पौडेल (नेपाल टेलिकम) र कोषाध्यक्षमा नन्दुकुमार तन्दुकार (केयुकेएल) चयन भएका छन् । त्यस्तै, अधिवेशनबाट सदस्यहरूमा प्रल्हाद न्यौपाने, ओम पण्डित, सोम तामाङ, सुन्दरराज बखुन्छे, निर्मला आचार्य, दलबहादुर बिक चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण