नेपाल राष्ट्र बैङ्कको रिपोर्ट
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
आइतबार, २८ वैशाख २०८२, १८ : ४७
काठमाडौँ । विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूले पछिल्लो ९ महिनामा एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाएका छन् ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपाेर्ट अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विदेश पढ्न जाने विद्यार्थीहरूले अध्ययनका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश लगेका हुन् । गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड बाहिरिएको थियो ।
चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १९ प्रतिशतले वृद्धि भई १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ४३ अर्ब २२ करोड रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण