आन्तरिक उडान गर्ने हवाई जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत
बुधबार, ३१ वैशाख २०८२, ११ : २४
काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले आन्तरिक उडान गर्ने निजी हवाई जहाजले यात्रुलाई भेडा बाख्रा जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले आधा घण्टाको उडानका लागि ४ घण्टासम्म कुराउने गरेको आरोप लगाए ।
हवाई जहाजले यात्रुलाई सम्मान नगरेको र यात्रुहरूको समयलाई ख्याल नगरेको आरोप बस्नेतको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण