रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
बुधबार, ३१ वैशाख २०८२, ११ : ५०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा मिश्रको तर्फबाट मंगलबार श्रीमती सरिका कार्कीद्वारा दायर रिटमाथि सुनुवाइ सकिएको हो ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा अराजक गतिविधि गरेको भन्दै मिश्र पक्राउ परेका थिए । उनलाई मंगलबार मात्रै थुनामा राखेर अनुसन्धान गर्न थप ५ दिनको म्याद थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण