प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
शुक्रबार, ०२ जेठ २०८२, १२ : ०२
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थित हुनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रश्न उठाएपछि बैठक प्रभावित भएको हो ।
सभामुख देवराज घिमिरेले सगरमाथा संवादको कार्यक्रममा भएका कारण ढिलाइ भएको र पौडेल उपस्थित हुने भन्दै बैठक अघि बढाउन खोजेका थिए ।
तर पाण्डेले प्रश्न राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण