असई कुन्जाङ छोपेल शेर्पाद्वारा सगरमाथाको सफल आरोहण
सोमबार, ०५ जेठ २०८२, १० : ३७
सारांश
- असई कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरिन्।
- सोमबार बिहान ८:५६ मा शेर्पाले शिखर चुमेकी हुन्।
- प्रहरी प्रधान कार्यालयले शेर्पालाई बधाई दिएको छ र उनी साइबर ब्यूरोमा कार्यरत छिन्।
काठमाडौं । नेपाल प्रहरीकी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् ।
सोमबार बिहान ८ बजेर ५६ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर आरोहरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आईजीपी दीपक थापाले उनलाई बधाई दिएका छन् ।
उनी प्रहरीको साइबर ब्यूरोमा कार्यरत छिन् । चैत २५ मा उनलाई आईजीपी थापाले लैंगिक हिंसा विरुद्धको नारासहितको व्यानर हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण