निजामती कर्मचारी युनियनको महाधिवेशन माघमा हुने
मङ्गलबार, ०६ जेठ २०८२, १७ : १२

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले मंगलबार यसबारेमा जानकारी गराएकाे हाे ।
संघका महासचिव जनकबहादुर रावलले मंगलबार संशोधित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशन आगामी माघ ५, ६ र ७ गते काठमाडौँमा हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न