काठमाडौँ । अहिले नेपालका अधिकांश क्षेत्रमा मकै फल दिने बेला भइसकेको छ । गराहरूमा मकैका बोट अग्ला भइसकेका छन् भने जुँगा पनि पसिसकेको छ ।
रामेछापको तामाकोशी नदी किनारमा अहिले मकैका बोटले पुरै फाँट ढाकेको छ । बिउबिजन तथा गुण नियन्त्रण केन्द्रले ११४ जातका मकै नेपालमा उपयुक्त भएको सिफारिस गरेको छ । तीमध्ये २०३३ सालमा सफल प्रयोग भएको रामपुर कम्पोजिटसँग अत्यधिक ताप सहन गर्न सक्ने क्षमता छ ।
_ut9o0MTCBr.jpg)
_ISJP76EKqm.jpg)
_QLOboRPVR3.jpg)
_jSE75Xxwqa.jpg)
_5Lf6m3nQPq.jpg)
_3J1ZxwstOO.jpg)
_do1QgmQNij.jpg)
_jWG9XRMDyU.jpg)
_FpoM5mEqE9.jpg)
_c0nQXlWvzO.jpg)
_Bt27w21Tdp.jpg)
_VwGk0cEsGx.jpg)
_A9sBbUsqSP.jpg)
_Dd1FnG5zGj.jpg)
_D6n17j4vhh.jpg)
_7FdicYAmVy.jpg)
प्रतिक्रिया