सोमबार बिहान माओवादी पदाधिकारी बैठक बस्ने
आइतबार, ११ जेठ २०८२, १७ : ४५
सारांश
- माओवादी केन्द्रले सोमबार बिहान ८ बजे खुमलटारमा पदाधिकारी बैठक बोलाएको छ।
- बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, बजेट, पार्टी अभियानको समीक्षा लगायतका विषयमा छलफल हुनेछ।
- भिजिट भिसामा गृह प्रशासनको नेतृत्व मुछिएको विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने तयारी छ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । सो पार्टीले सोमबार बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो ।
बैठकमा पछिल्लो विकसित राजनीति, बजेट, अभियानको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा छलफल हुने सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
साथै भिजिट भिसामा गृह प्रशासनको नेतृत्व समेत मुछिएकोले संसद्मा कडा रूपमा प्रस्तुत हुने पौडेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण