आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
मङ्गलबार, १३ जेठ २०८२, १० : ५५
सारांश
- मंगलबार नेपाली बजारमा सुन प्रति तोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भयो।
- सोमबार सुनको मूल्य प्रति तोला १ लाख ९१ हजार १०० रुपैयाँ थियो, सुनको मूल्यमा गिरावट आएको छ ।
- चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ कायम भएको छ, अघिल्लो दिनको तुलनामा मूल्य बढेको छ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्रामको चाहिँ १ लाख ६३ हजार ६६५ रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा २ हजार ५ रुपैयाँ कायम भएको थियो । यस आधारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य तोलामा सामान्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण