मनसुनजन्य विपद्को पूर्वतयारीबारे प्रधानमन्त्रीले लिए जानकारी
मङ्गलबार, १३ जेठ २०८२, १८ : १३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागको कार्यालय पुगेर मनसुनजन्य विपद्को तयारीबारे जानकारी लिएका छन् ।
मंगलबार विभागको कार्यलय पुगेर मौसमजन्य विपद्का घटना हुन नदिन पूर्वतयारीबारे ओलीले जानकारी लिएका हुन् ।
त्यसक्रममा विपद् हुन नदिन विपद् व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच भरपर्दो समन्वय कायम गर्न आवश्यक निर्णय लिइने प्रधानमन्त्री ओलीले बताए । वर्षायाम आउन लागेको भन्दै सबैलाई सचेत रहन उनले आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण