अपडेट
रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था (तस्बिरहरू)
बिहीबार, १५ जेठ २०८२, ०९ : ४१
काठमाडौँ । नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।
भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ । प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_LRwb7SlkNb.jpg)
_lfl3zlNNnW.jpg)
_lHfOeXgnUj.jpg)
_EzTlTzEZwU.jpg)
_8AawYEoPaz.jpg)
_2dXe6ldHtQ.jpg)
_u6PbLiR1L2.jpg)
_3OkCyBhRQg.jpg)
_Xp3MSTa4mb.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण