फोटोफिचर
सिफलबाट राजावादी जुलुसको नेतृत्व कमल थापा र नवराज सुवेदीले गर्दै (तस्बिरहरु)
बिहीबार, १५ जेठ २०८२, १३ : ३१
काठमाडौँ । आज राजावादी समूहले गणतन्त्रका विरुद्ध राजधानीमा जनप्रदर्शन गर्दैछ ।
‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा राजधानीको शान्तिबाटिका क्षेत्रमा बिहीबार दिउँसो २ बजेपछि प्रदर्शन गर्न लागेको हो । राजावादी समूह विभिन्न स्थानबाट र्याली सुरु गरेर शान्तिबाटिकामा भेला भेला हुँदैछन् ।
सोही क्रममा सिफलबाट राजावादी जुलुसको नेतृत्व कमल थापा र नवराज सुवेदीले गर्ने भएका छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_19OrYLinw8.jpg)
_8EEXZe6x1M.jpg)
_Dp3eJU4Cpk.jpg)
_nRSaPMoHxj.jpg)
_Jd5si8weeE.jpg)
_Ca7o5tp4GS.jpg)
_Te3YcK8cOG.jpg)
_SEVUyKNe7z.jpg)
_buIBUEn7RM.jpg)
_MCFFwgzRrv.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण