बजेट स्वीकृत
मन्त्रिपरिषद्बाट बजेट स्वीकृत
बिहीबार, १५ जेठ २०८२, १५ : ०४

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ ।
बिहीबार बसेको बैठकले बजेट स्वीकृत गरेको हो । यससँगै केहीबेरमै अर्थमन्त्रीले संघीय संसदमा बजेट भाषण गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
-
बजेट र कार्यक्रममा समान व्यवहार गर्न समानुपातिक सांसदहरूको माग
-
प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ (तस्बिरहरू)
-
बुढीगण्डकी जलविद्युत आयोजनाको हत्या गरियो : डा. भट्टराई
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
दिव्या भारती : १९ वर्षको उमेरमा बलिउडको शिखर चुम्ने अभिनेत्री