यस्ता छन् बजेटका प्रमुख प्राथमिकता
बिहीबार, १५ जेठ २०८२, १५ : ३७
काठमाडौँ । सरकारले आर्थिक वर्षको बजेटका प्राथमिकता छुट्टाएको छ । संसदमा बजेट वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटका उद्देश्य र प्राथमिकता छुट्टाएका हुन् ।
१.उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि ।
२.प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार ।
३.सामाजिक क्षेत्रमा गुणात्मक सुधार ।
४.सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता ।
५. नागरिक मैत्री सेवा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण