सरकारले उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गर्ने
बिहीबार, १५ जेठ २०८२, १५ : ५०

काठमाडौँ । उपभोक्ता अदालतलाई सबै प्रदेशमा विस्तार गरिने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उपभोक्ता अदालत सबै प्रदेशमा विस्तर गर्ने जानकारी दिएका हुन् ।