काठमाडौँमा सूचना प्रविधि पार्क, मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर
बिहीबार, १५ जेठ २०८२, १६ : ०२
काठमाडौँ । सरकारले काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
पौडेलले मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गर्ने । हटौँडास्थित डिजास्टर रिकभरी सिस्टकको स्तरोन्नति र कोहलपुरमा निर्माणाधीन डाटा सेन्टर निर्माण गर्ने जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण