विज्ञापनलाई मापदण्डमा आधारित मर्यादित बनाइने
बिहीबार, १५ जेठ २०८२, १६ : ०४
_bybdmIrzws.jpg)
काठमाडौँ । सरकारले विज्ञापनलाई मापदण्डमा आधारित र मर्यादित गराउने घोषणा गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।