काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गरिने
बिहीबार, १५ जेठ २०८२, १६ : ०७
काठमाडौँ । काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गरिने भएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले सूचना प्रविधि क्षेत्रका डाटा सेन्टर स्थापना मध्यपहाडी क्षेत्रमा सम्भाव्यता अध्ययन गरिने बताए ।
उनले डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा,विद्युत,सुरक्षा उपलब्ध गराइने जानकारी दिए । अर्थमन्त्री पौडेलले एकीकृत डाटा सेन्टरको स्तर उन्नति गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण