सरकारले चलचित्र छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने
बिहीबार, १५ जेठ २०८२, १६ : ०९
काठमाडौँ । सरकारले चलचित्र छायाङ्कन गर्न इन्डोर तथा आउटडोर स्टुडियो निर्माण गर्ने भएको छ । त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण