एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने, ७३२ किलोमिटर प्रसारण लाइन
बिहीबार, १५ जेठ २०८२, १६ : ३४
काठमाडौँ । आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थपिने भएको छ । सरकारले नयाँ बजेटमार्फत् यस्तो लक्ष्य लिएको हो । योसँगै जडित क्षमता ४८०० मेगावाट पुग्नेछ ।
यो आर्थिक वर्षभित्र ७३२ किलोमिटर डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बन्ने समेत लक्ष्य राखिएको अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण