अब हरेक वर्ष एकपटक केवाईसी भर्नुपर्ने
बिहीबार, १५ जेठ २०८२, १६ : ५५
काठमाडौं । व्यक्तिले एक वर्षमा एकपटक केवाईसी अपडेट गर्नुपर्ने भएको छ ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
यस अनुसार व्यक्तिले कुनै पनि एक ठाउँमा केवाईसी भर्नुपर्ने र त्यो राष्ट्रिय परिचयपत्रमा समावेश भई आवश्यक सबै निकायले प्राप्त गर्नसक्ने व्यवस्था गरिने पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण